गृह · शब्दकोश

सुब्बा

[ना.]

१. नायब सुब्बाभन्दा माथि र मीर सुब्बाभन्दा तलको एक निजामती दर्जा (हाल सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नायब सुब्बाको पद मात्र प्रचलित)।

२. लिम्बू जातिलाई प्रयोग गरिने मानबोधक शब्द।

[ना.]

लिम्बू जातिका नेपालीको एक थर।

[ना.]

घर छाउने जस्तापातामा काँटी ठोक्ने ठाउँ छेड्ने साधन; गाडल।

⟵ फेरि सूचीमा जानुहोस्