अनङ्कित

[वि.]

१. कतै अङ्कन वा उल्लेख नगरिएको।

२. खाता वा बहीमा नचढाइएको।