निजामती
[वि.]
१. राज्य प्रशासनको जङ्गी बाहेकका प्रशासकीय र अदालती सबै शाखा।
२. प्रशासनसम्बन्धी र दिवानी अदालतसम्बन्धी (कर्मचारी, अड्डा आदि)।