गृह · शब्दकोश

श्रेणी

[ना.]

१. कुनै वस्तुको शृङ्खला वा क्रम; पङ्क्ति; लहर; ताँती।

२. गुण, तह आदिका दृष्टिले गरिएको विभाजन; वर्ग; कक्षा।

३. सिँढी; भरेङ; तह।

⟵ फेरि सूचीमा जानुहोस्