गृह · शब्दकोश

दर्जा

[ना.]

१. एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा।

२. सरकारी वा गैरसरकारी कर्मचारीहरूको पद; ओहदा; तह।

३. सेवा, कार्य आदिका निम्ति दिइने मान; पदवी।

[ना.]

ढोका; दैलो।

⟵ फेरि सूचीमा जानुहोस्