गाडल
[वि.]
गाडिएको; गाड्दाको।
[ना.]
घरका छानामा लगाइने धातुका पाता वा च्यादरमा दुलो पार्न प्रयोग गरिने लामो तिखो फलामे छिनो वा काँटी; सुम्बा।