गृह · शब्दकोश
१. कुनै पदमा काम गरेको व्यक्ति कारणवश केही दिनसम्म काम गर्न नसक्ने भएमा वा अनुपस्थित रहेमा उसको प्रतिनिधि भई काम गर्ने व्यक्ति।
२. पहिले पहिले कुनै दर्जाको अगिल्तिर लागी त्यसभन्दा एक तह कम बुझाउने शब्द (नायब सुब्बा, नायब मुखिया, नायब गुरुज्यू इ.)।
३. मुख्य हाकिममुनिको कर्मचारी; सहायक कामदार।
४. काममा मद्दत पुर्याउने; सहायक।
⟵ फेरि सूचीमा जानुहोस्