खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिच बिचमा खोल्सी खोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता।