गृह · शब्दकोश

साधु

[वि.]

१. पोइल गएकी वा परपुरुषसँग लागेकी स्त्रीको पति। तुल. नाठो; जार।

२. सरल प्रकृतिको मानिस; सोझो मानिस।

३. सांसारिक प्रपञ्च वा विषयको आसक्तिबाट टाढा रही परमार्थचिन्तनमा जीवन बिताउने व्यक्ति; सन्त; महात्मा।

४. शिष्ट; सज्जन।

⟵ फेरि सूचीमा जानुहोस्