गृह · शब्दकोश

पोइल

[ना.]

१. आफूखुसी खोजेर गएको पोइको घर।

२. आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि उसलाई छोडी आफूखुसी अर्कै लोग्नेमान्छेकी स्वास्नी बन्ने कार्य; आफ्नो पोइ आफैँले खोजेर जाने काम।

३. पतिगृह।

⟵ फेरि सूचीमा जानुहोस्