गृह · शब्दकोश

नाठो

[ना.]

१. अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार। स्त्री. नाठी।

२. उपपति; परपुरुष।

[ना.]

थारो; बाँझो।

⟵ फेरि सूचीमा जानुहोस्