गृह · शब्दकोश
१. आनीबानी राम्रो भएको; नियम, अनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने।
२. बाँकी रहेको; शेष; रहल।
३. मान्य वा प्रतिष्ठित; बुद्धिमान्।
४. शान्त र नम्र।
५. सधाइएको, सिकाइएको; समुचित शिक्षादीक्षा पाएको; सभ्य।
⟵ फेरि सूचीमा जानुहोस्