गृह · शब्दकोश

जार

[ना.]

१. अर्काकी विवाहिता पत्नीसँग सम्भोग गर्ने व्यक्ति; उपपति; नाठो।

२. पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द।

[ना.]

रुसका पुराना बादशाहको उपाधि।

[ना.]

माछा मार्न प्रयोग गरिने जाल।

[ना.]

पानी राख्न प्रयोग गरिने बिर्को लगाउन हुने गरी बनाइएको ठुलो भाँडो।

⟵ फेरि सूचीमा जानुहोस्