गुरुपरम्परा
[ना.]
एक गुरुपछि अर्का गुरु हुँदै जाने, मानिने चलन; गुरुको स्थापित अधिकार, कर्तव्य, पदभार आदि निरन्तर चल्ने परम्परा; गुरुपदको उत्तराधिकार नियमित हुँदै जाने प्रक्रिया।