दीक्षित

[वि.]

१. सङ्कल्पपूर्वक यज्ञ सुरु गर्ने व्यक्ति

२. दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको।

[ना.]

नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।