गृह · शब्दकोश

समुदाय

[ना.]

१. कुनै उद्देश्यविशेषले स्थापित वा सञ्चालित संस्था वा समिति।

२. दल; जमात।

३. धेरै मानिसको समूह।

⟵ फेरि सूचीमा जानुहोस्