शाक्त

[वि.]

१. काली, दुर्गा आदि दैवीशक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी

२. तान्त्रिक विधिअनुसार प्रायः दिव्यशक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदि शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शाक्तहरूका पवित्र अर्थात् दक्षिणाचारअपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्)।

३. शक्तिसम्बन्धी; दैवीशक्तिको।