वामाचार

[ना.]

तान्त्रिक पद्धतिअनुसार मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने धार्मिक सम्प्रदाय