गृह · शब्दकोश

दक्षिणाचार

[वि.]

१. वैदिक पद्धतिअनुसार पञ्चामृतले देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय।

२. आचारशील।

३. पावन अनुष्ठानबाट शक्तिका उपासक।

⟵ फेरि सूचीमा जानुहोस्