गृह · शब्दकोश

दुर्गा

[ना.]

१. अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी प्रख्यात एक देवी।

२. आदिशक्तिका रूपमा मानिने, दुर्ग नामक राक्षसलाई वध गरेकाले यो नाम रहेकी, एक प्रसिद्ध देवी।

३. नौ वर्षकी कन्या वा कुमारी।

⟵ फेरि सूचीमा जानुहोस्