गृह · शब्दकोश

शक्तिपूजक

[वि.]

१. जसमा शक्ति छ त्यतै लाग्ने चाकरीबाज; बलेको आगो ताप्ने; मौका हेर्ने; मतलबी।

२. शक्तिभक्त; शक्तिका उपासक; शाक्त।

⟵ फेरि सूचीमा जानुहोस्