उपासना

[ना.]

१. कुनै विषयमा लागि पर्ने काम; उपासन

२. देवता वा पूज्य व्यक्तिलाई प्रसन्न तुल्याउन गरिने पाठ, पूजा वा आराधना