उपासक

[वि.]

१. उपासना वा आराधना गर्ने; भक्त

२. भिक्षुबाहेकको बुद्धपूजक; बुद्धमार्गी