गृह · शब्दकोश

अर्थात्

[संयो.]

१. अर्को शब्दमा।

२. कुनै शब्द वा प्रसङ्गको थप विवरण दिँदा वा स्पष्टीकरण दिँदा प्रयोग गरिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्