अनुष्ठानविधि
[ना.]
पूजनविधि; विधिपूर्वक गरिने पूजा, होमादि कार्य।शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने कामको विधि;नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्यविधि।