गृह · शब्दकोश

दैवीशक्ति

[ना.]

१. अदृश्य शक्ति।

२. ईश्वरीय शक्ति।

३. प्राकृतिक शक्ति।

४. मानवको नियन्त्रणभन्दा बाहिरको शक्ति; अतिमानवीय शक्ति।

⟵ फेरि सूचीमा जानुहोस्