व्युत्पत्ति

[ना.]

१. छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक

२. प्रकृतिप्रत्ययलाई छुट्याएर शब्दको विग्रह गर्ने कार्य; कुनै शब्दको प्रकृति, प्रत्ययत्यसको मूल रूपको निरूपण गर्ने काम

३. विशेष किसिमबाट भएको उत्पत्ति; उत्पत्तिको प्रक्रिया

४. व्युत्पत्तिप्रक्रियाको ज्ञान