गृह · शब्दकोश
१. आकार; रूप; आकृति।
२. कलह; झगडा; विद्वेष।
३. छुट्याउने काम; अलग्ग्याउने काम।
४. टुक्रा; खण्ड; विभाग।
५. राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक।
६. व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नका निम्ति तिनलाई अलग अलग पार्ने वा छुट्याउने काम।
⟵ फेरि सूचीमा जानुहोस्