प्रत्यय

[ना.]

१. धातु वा शब्दको अन्तमा जोडिएर कुनै विशेष अर्थ वा प्रकृतिकै अर्थ जनाउने वर्ण वा वर्णसमूह; परसर्ग

२. विश्वास; पत्यार