विमर्श

[ना.]

१. अवलोकन; समीक्षा; आलोचना

२. कुनै विषयबारे गरिने विवेचना वा विचार

३. नाटकका पाँच सन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहार) मध्ये एक सन्धि

४. बहस; तर्क; वादविवाद

५. वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी

६. सल्लाह; परामर्श