गृह · शब्दकोश
१. कुनै अत्यावश्यक वा आकस्मिक विषयमा गरिने विचारविमर्श।
२. कुनै विषयमा छलफल गर्ने तथा त्यसबाट खँदिलो निष्कर्ष निकाल्ने काम; सल्लाह; मन्त्रणा।
⟵ फेरि सूचीमा जानुहोस्