गृह · शब्दकोश

अवलोकन

[ना.]

१. आँखा; नयन; नेत्र।

२. सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण।

⟵ फेरि सूचीमा जानुहोस्