गृह · शब्दकोश

उपसंहार

[ना.]

१. कुनै विषयको समाप्ति; अन्त्य।

२. पुस्तक वा लेखको मुख्य विषयको निचोड रूपमा लेखिने अन्तिम अंश; टुङ्ग्याउनी।

⟵ फेरि सूचीमा जानुहोस्