गृह · शब्दकोश

समीक्षा

[ना.]

१. कुनै कृतिबारे गुणदोष छुट्याई गरिने विवेचना; समालोचना।

२. कुनै विषयबारे अनुसन्धान गर्ने काम; खोजी; गवेषण।

३. कुनै विषयलाई राम्ररी वा नियालेर हेर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्