गृह · शब्दकोश

आलोचना

[ना.]

१. गुण दोषको विवेचना; विश्लेषण; समीक्षा।

२. टीका टिप्पणी।

३. दोष देखाउने काम।

[ना.]

चर्चा; छलफल।

⟵ फेरि सूचीमा जानुहोस्