गृह · शब्दकोश
१. कुनै कुरा वा विषयको तत्त्व निरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल; तर्कवितर्क; विचारविमर्श; खण्डनमण्डन; त्यस्तो प्रतियोगिता।
२. भनाभन; बाझाबाझ।
⟵ फेरि सूचीमा जानुहोस्