गृह · शब्दकोश

बहस

[ना.]

कुनै विषय वा पक्षको कुरा प्रमाणित गर्न गरिने सवालजबाफ; छलफल; तर्कवितर्क; पैरवी।

⟵ फेरि सूचीमा जानुहोस्