गृह · शब्दकोश

विवेचना

[ना.]

१. राम्रो नराम्रो, ठिक बेठिक आदि छुट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा।

२. सत् र असत्‌को विचार; छानबिन।

⟵ फेरि सूचीमा जानुहोस्