गृह · शब्दकोश

विदूषक

[वि.]

१. नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन, कुराकानी आदिबाट अरूलाई हँसाउने एक ठट्यौलो पात्र; नाटकको हास्य कलाकार; नायकको ठट्टा गर्ने एक साथी।

२. काम बिगार्ने; भ्रष्ट पार्ने।

३. गाली गर्ने; सताउने।

४. हानि पुर्‍याउने; दोष दिने।

⟵ फेरि सूचीमा जानुहोस्