गृह · शब्दकोश

गाली

[ना.]

१. कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन; दुर्वाच्य।

२. डर र धाक देखाउने धम्की; हप्की।

३. व्यङ्ग्य वा कटु वचनले दिइने चेतावनी।

[ना.]

गालाको स्त्रीलिङ्गी रूप; गीतका सन्दर्भमा गालाका गाली आउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्