गृह · शब्दकोश

हास्य

[वि.]

१. साहित्यका नौ रसमध्ये एक रस; हास्य रस।

२. हाँसो।

३. हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य।

४. हाँस्न लायक; प्रहसनयोग्य।

⟵ फेरि सूचीमा जानुहोस्