१. विलक्षणताले विस्मित पार्ने।
२. सामान्य विश्वासभन्दा बिलकुल फरक; अचम्मको; अद्भुत; विचित्र; गजबको।
३. हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको।