कलाकार
[वि.]
१. कलात्मक सिप देखाउने व्यक्ति (साहित्यकार, सङ्गीतकार, मूर्तिकार, शिल्पकार, नृत्यकार, अभिनेता इ.)।
२. कलाको ज्ञाता; वास्तु, मूर्ति, चित्र, सङ्गीत आदि कलाकृतिको निर्माण गर्ने; कलापूर्ण काम गर्ने।