वेशभूषा

१. लुगा, गहना आदि

२. लुगाफाटो आदि लगाउने तरिका; पहिरन

३. शरीरमा पहिरिएको वस्तु, आभूषण आदि; लवाइ तथा शारीरिक शृङ्गार