गृह · शब्दकोश

ठट्टा

[ना.]

१. उपहास; हँस्सी; खिसी।

२. झुटो कुरालाई पनि राम्रो बनाएर भन्ने चाल।

३. मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी।

⟵ फेरि सूचीमा जानुहोस्