गृह · शब्दकोश

कुराकानी

[ना.]

१. आपसी सल्लाह।

२. कुनै प्रसङ्गमा आपसमा गरिने वार्ता; बातचित।

३. बोलचाल।

⟵ फेरि सूचीमा जानुहोस्