गृह · शब्दकोश
१. परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन।
२. विकार; बिगार; खराबी।
३. व्याकरणमा मूल धातुबाट परिवर्तित भई बनेको शब्दरूप; अपभ्रंश।
४. स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप।
⟵ फेरि सूचीमा जानुहोस्