गृह · शब्दकोश

भिन्न

[वि.]

१. गणितमा पूर्णाङ्कभन्दा न्यून सङ्ख्या; अंश (रेखाभन्दा माथि रहने सङ्ख्या) वा हर (रेखामुनि रहने सङ्ख्या)।

२. आफू र आफूदेखि बाहिरको; अर्को; दोस्रो; अन्यत्री; पराई।

३. छुट्टिएको; अलग; पृथक्; छुट्टा।

४. टुटेको; खण्डित।

⟵ फेरि सूचीमा जानुहोस्