गृह · शब्दकोश

बिगार

[ना.]

१. टुना, मोहिनी आदिबाट उत्पन्न भएको रोग वा दुःख।

२. नराम्रा कुरातिर भएको परिवर्तन; बरबादी; नाश; हानि; बित्यास।

⟵ फेरि सूचीमा जानुहोस्