गृह · शब्दकोश
१. कुनै विचार, सिद्धान्त, कुरो आदिलाई मान्ने प्रक्रिया।
२. प्रस्तावित कार्यक्रम स्विकारेर प्रमाणित गर्ने वा ठुलो संस्थाद्वारा सानो संस्था वा त्यसका गतिविधिलाई दिइने स्वीकृति; मन्जुरी।
३. मान्ने काम; मान; इज्जत।
४. मान्य हुँदाको अवस्था; मनाइ।
⟵ फेरि सूचीमा जानुहोस्